|
MY HOMETOWN CITY BARDIBAS
जाडो तेति धेरै होईन पानि नै चिसो रैछ मन मात्रै किन हुन्थ्यो नानी नै चिसो रैछ यसो सोचै सानी नभए ठूली त पक्कै हुन्छ ठूलीको त के कुरा सानी नै चिसो रैछ थाहै नभई कुन्नि कैले नजर बसिहाल्यो रुप हेर्दा ठीकै थियो बानी नै चिसो रैछ तताउन घाममा सेके आगो पनि जोडे के तातिन्थ्यो उसको मनको खानी चिसो रैछ |
|
check your love presentage |
|
Followers From Facebook
|
|
|
|
| हांशीराछु उनको सामू भित्रि मन जलेपनी
अंशु देखा छैन उनलाई एकान्तमा ढलेपनी उनलाई ख़ुशी भाको देखना मरिहत्ते गरेपनी उज्ज्यालो दिन साकिन मैले मोमबत्ती झै बलेपनी उनको खाली सिउदोमा पराइले सिंदूर भार्दा उनको सामू हाशी रहे एकान्तमा ढलेपनी सुख संग जीवन बितोस पराईको आगनमा सधै साथ दिनेछु मनमा आधी चलेपनी उनलाई ख़ुशी देखे ख़ुशी भई दिन्छ यो मन दुख नआइपरोस उनलाई म चितामा जलेपनी |
कहाँ थीऊ तिमी खोज्दा खोज्दै थाके पछि आयौ
यमराजले मृतुलोकमा डाके पछि आयौ जिंदगीका लक्ष्यहरु पंछायेर बाँचे बियोगका घाऊहरु पाके पछि आयौ.. .नासा लिंदै ढलीरहे मर्छु अब भन्दै बित्रिष्णाको बदलले ढाके पछि आयौ संगै बाच्ने संगे मर्ने रहर मेरो पनि जिजिबिषा भंगालोमाँ जाके पछि आयौ धर्ति बाट भार बनी अब बाँच्नु छैना आफ्नै छाती माथि तीर ताके पछि आयौ |
|
|
|
Listen LIVE NEPALI SONG1)Nepali Modern Song LIVE2)Nepali Lok Song LIVE3)Nepali Dohori Song LIVE4)Nepali Movie Song LIVEwebsite | my slide photoesSantosh Pokhrel Photoes Slideshow: Santosh’s trip to Dubai, United Arab Emirates was created by TripAdvisor. See another Dubai slideshow. Create your own stunning slideshow with our free photo slideshow maker. |



















































